आँधीखोलामा डुबेर एकको मृत्यु

वालिङ, स्याङ्जा- आँधीखोलामा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको भिरकोट– ३ रिजुका ६५ वर्षीय खोंचबहादुर खत्री रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । आज बिहान घरबाट औषधि लिन बयरघारी बजारतर्फ आउने क्रममा आँधीखोलामा उनी मृत अवस्थामा फेला परेका हुन् । स्वास्थ्य परीक्षणका लागि उनको शव वालिङ प्राथमिक स्वास्थ्य … Continue reading आँधीखोलामा डुबेर एकको मृत्यु